विश्वका बिभिन्न देशहरुमा कोरोनाका भेरीएन्टहरु तिब्र गतिमा फैलीरहेकाे छ – डब्ल्यूएचओ

विश्वका बिभिन्न देशहरुमा कोरोनाका भेरीएन्टहरु तिब्र गतिमा फैलीरहेको छ। डब्ल्यूएचओले गर्ने गरेको कोरोनाको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार वैश्विकस्तमा गत सप्ताह संक्रमितको संख्या २० करोड भन्दा बढी नाघीसकेको छ।

बिज्ञापन

बुधबार जारी रिर्पोटमा विश्वका १८५ देशहरुमा कोरोनाको अल्फा भेरीएन्ट, १३६ देशहरुमा बीटा भेरिएन्ट, १९ देशमा गामा भेरिएन्ट र १४२ देशमा डेल्टा भेरिएन्ट तीव्र गतिमा बढीरहेको उल्लेख छ।