थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा २ हजार ११८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

बिज्ञापन