
बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ ।

देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।
बिज्ञापन



इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए ।

उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।