
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप हस्तान्तरण गरे ।
बिज्ञापन



यसै साता चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।
