अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्दै

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शनिबार सम्पन्न दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले अब ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ ।

बिज्ञापन

आइपिओ जारीपश्चात् संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ । अहिले रेटिङको काम गराइरहेको सो संस्थाले जानकारी दिएको छ ।