हतियारसहितका सुरक्षाकर्मी सर्वोच्चबाट हटाइए

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् ।

एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दङ्गा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।

बिज्ञापन