
काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण महाधिवेशनस्थलमा हुने भएको छ ।

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको बताइएको छ ।
बिज्ञापन



एमालेको मतगणना अहिले जारी छ । मतगणना २ घण्टामा सकिने निर्वाचन आयोगले जनाएको छ ।
