
काठमाडौं — आइतबार पुस ४ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
बिज्ञापन



पुस ४ गते उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) मनाइँदैछ ।

उक्त दिन देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौंमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।