एकैदिन ३२ संक्रमितको मृत्यु, ३५४० जनामा संक्रमण पुष्टि

काठमाडौं — नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

१३ हजार १४५ नमुना परीक्षण गर्दा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

आज जना ६ हजार ३५९ निको हुँदा ३२ संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन् ।