
दाङ । ठुलो परिमाणको लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही बसपार्कबाट आठ किलो चरेस सहित रुकुमको चुनवाङका दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिज्ञापन



पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।
