११२८ संक्रमित थपिँदा २२१५ निको, १४ जनाको मृत्यु

काठमाडौं — नेपालमा थप १ हजार १२८ संक्रमित थपिएका छन् ।

करिब २० हजार नमुना परीक्षण गर्दा थप १ हजार १२८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा २२१५ संक्रमित निको हुँदा १४ जनाको मृत्यु भएको छ ।

हाल देशभर २७ हजार ४४१ सक्रिय संक्रमित छन् ।