
पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआरविधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



यही अवधिमा थप २६२ जना निको भएका छन् भने कसैले पनि ज्यान गुमाएनन् ।
