एजेन्सी । युक्रेनको राजधानी किएभको मध्यभागमा विस्फोटका चर्को आवाजहरू सुनिएको छ ।
द कीभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर उक्त कुराको जानकारी दिएको हो ।
किएभ शहरका हवाई प्रतिरक्षा प्रणालीहरूले शहरलाई ताकेर प्रहार गरिएका क्षेप्यास्त्रलाई खसाएर विस्फोट भएको हुन सक्ने पत्रिकाले लेखेको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।