
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन्।

पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै सङ्गठित भइरहेको बता ।
बिज्ञापन



समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी सङ्गठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे ।

यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस सङ्गठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन्।
पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।