प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बिज्ञापन