नवलपरासीमा माइक्रो बस  दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।  त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस  दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ ।

 

बसमा २१ जना यात्रु सवार रहेको  प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार  भएको छ  ।अनियन्त्रित भएर पल्टिएको  प्रहरीले जनाएको छ  ।