एमाले झापाका अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु भेटियो

झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ।

झापाको गौरादह नगरपालिका- ३ मा रहेको अध्यक्ष कार्कीको घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बिज्ञापन