खेत जोत्ने ट्याक्टर पल्टिँदा चालकको  मृत्यु

बाँकेमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउस्थित खेतमा भे २ त १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा सोही पालिका–४ खजुराका २५ वर्षीय देवेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन