काठमाडौं । सरकारले असार २६ गते सार्वजनिक बिदा दिने भएको छ ।इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोग पर्वका दिन बिदा दिन आग्रह गरेको थियो ।
बिज्ञापन