
काठमाडौं । प्रहरी बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।
थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगिएको बताए ।घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।