भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युट भूकम्पको धक्का

काठमाडौं । शुक्रबार (आज) बिहानै काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

बिहान करीब ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युट भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिज्ञापन

भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर आज भूकम्प गएको हो ।