सुनको मूल्य तीन सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिज्ञापन

हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।