जनप्रतिनिधिलाई जनताले भोगेका दु:खको वास्ता छैन, अर्को चुनावमा कुन मुखले भोट माग्लान?

 

धनगढी : ‘द्रुतमार्गको निर्माण नहुनुको कारण के हो? अर्को चुनावमा पनि यही सडक चुनावी एजेन्डा बन्छ कि?’ धनगढी उपमहानगरपालिका- ६ का चक्र कठायतले मुख्यमन्त्री त्रिलोचन भट्टलाई एसएमएस पठाए। तर उनको फोनमा ती प्रश्नको कुनै उत्तर आएन।

बिज्ञापन