गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ ।

बिज्ञापन

बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएको छ ।