निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ आयोगले आफ्नो कामहरुको बारेमा नियमित रुपमा हरेक साताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ ।

आज आयोगले पत्रकार सम्मेलनमा गत सोमबार यता गरेका निर्णयहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

बिज्ञापन