ढुंगा प्रहार गरि  कलंकीमा एक महिलाको हत्या

काठमाडौं। कलंकीमा एक महिलाको हत्या भएको छ।शनिबार ढुंगा प्रहार गरि  ती महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ। अहिले सम्मम ति महिलाको नाम  ठेगाना नखुलेको प्रहरीले  बताए छ ।

हत्या आरोपमा एकजना पुरुषलाई पक्राउ गरिएको छ भने  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन