६६० कोरोना संक्रमित थपिँदा १ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४ हजार ६८२ नमुना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिज्ञापन

आज कोरोनाबाट एकजनाको मृत्यु हुँदा ४४४ निको भएका छन्।

हाल देशभर ५ हजार ६४१ सक्रिय संक्रमित रहेका छन्।