राप्रपानेता कमल थापा पक्राउ

दमक / प्रदर्शनका क्रममा राप्रपानेता अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

आइतबार राजधानीको नारायण चौर क्षेत्रमा  प्रदर्शनका क्रममा प्रहरीले नेता सहित अन्य केही राजावादीलाई पक्राउ गरेका हुन् ।