
दमक / भर्जिनियाको मानेसास पार्क स्थित एक घरमा परेका छन्। प्रहरी विभागका अनुसार मृत्युहुनेमा दुई बालबालिका, एक महिला र एक पुरुष रहेकाे प्रहरी विभागले जानकारी दिएकाे छ।

बिहीबार रातिकाे १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेको म्यानेसस पार्क प्रहरी विभागले जनाएको थियाे । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेको जानकारी दिएकाे छ।
बिज्ञापन


