

झापा। जन्मका आधारमा नागरिकता पाएका झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि लाईनमा बस्दै सर्बसाधारण।
बिज्ञापन




चर्को गर्मिका बाबजुद छाता र पिउने पानी हातमा लिएर लाईनमा बसिरहेको देख्न सकिन्छ।