रबि रियालिटी सो प्रती सामाजिक संजालमा तिब्र बिरोध देखिएको छ । रियालिटी सो मा छनौट गरिएका केही निर्णायकहरु प्रती तिब्र बिरोध देखिएको हो । रबिका फ्यानहरुले नै यसको बिरोध गरेको पाइएको छ। हिजो रबि रबि भन्दै सामाजिक संजालमा देखिनेहरुले बाबुराम भट्टराईलाई निर्णायक राख्न नहुने भन्दै सामाजिक संजाल रंगाउन थालेका छन् ।
रबि लाई प्रिय मान्नेहरु बाटै बिरोध देखिनुले कार्यक्रम प्रभावित हुने देखिएको छ। लोकतान्त्रिक बिधि र पद्धतिलाई नै प्रभावित पार्ने गरि पस्चिमा मुलुकहरुको इसारामा कार्यक्रम ल्याइएको अधिकांश संजाल प्रयोगकर्ताको आरोप छ ।
यस्तो छ सामाजिक संजालमा बिरोध
कुुुमार भाइ लेेेख्छन – केकाे बाबू रामले दिन्छ पैसा ?यिनलाई बाबू राम भन्दा १००० गुना डरलाग्दाे नेपाल र नेपालीकाे लागि खतराकाे याेजना दिएर पश्चिमेलीहरुले नेपाल पठाएका हुन । र सरकारले यिनकाे सम्पत्ति जाहा र जसरी पनि छानबिन गर्नु पर्छ ।
चक्र बहादुर चौहान – रगत को होलि खेलनेको कुनै भर हुँदै लेखे र राखे हुन्छ हिजो 17000 मान्छे मार्दा यस्तो गर्न हुदैन न भन्ने बिचार न भाको मान्छे अव गर्छ भन्ने विश्वास कसरी लिन्छन् जनताले ?
निरज बाम प्रीन्स ठकुरी – रबि दाइ तपाईंको एउटा सहयोगी र तपाइका गृहकार्य देख्दा मन पर्थ्यो त्यसैकारणले म सपोटर थिंंए जुन तपाईको पछिल्लो जुन योजना नेतृत्व उत्पादन छ त्यसमा म तपाइलाइ प्रश्न गर्दछु कि तपाईं पत्रकार होकि राजनीतिक ब्यक्ती हो पत्रकारको क्षेत्रमा जनताबाट ठूलो सहयोग प्राप्त भयो अब राजनीतिमा प्रवेश गर्नुपर्छ म सफल हुन्छु नसोच्नुहोस राजनीतिक ब्यक्तीहरु पनि धेरै छन उनको पनि मेहनत छ तपाईं भन्दा २० औ बर्ष पहिलेबाट राजनीतिकमा राष्ट्रिय अन्तर्राष्ट्रिय छवि प्राप्त ब्यक्तिहरु छन । तर तपाईंको त्यो कार्यक्रममा कृष्चियनका डलर खादै गरेका अनि महाअभियोग भोगेका ब्यक्तिलाइ राखेर तपाइँ यो उद्श्य पूरा हुदैन डाक्टर , शुसिला र रबिन्द्र जस्ता बिदेशी दलाल भन्दा बाहेक तपाइले अरु बिद्धवान ब्यक्ती राष्ट्रबादी ब्यक्ती नेपालको राजनीतिकमा छवि प्राप्त ब्यक्ती धेरै छन । के ती नेतृत्वमा तपाइँको आखा गएन १७ हजार मान्छे मार्ने मराउने काम गरेका दोर्सो कमान्डर ब्यक्ती डाक्टर बाबुराम लाई राखेर यो कार्यक्रम गर्न लाछ लागेन तपाइलाइ ।
xetri xetree – रियालिटी सो ले कलाकार छान्ने हो नेता हैन नेता भनेको कर्म ले छानिन्छ जस्तो कुलमान घिसिङ रटेर जस्ले नि पडन र भन्न सक्छ बाबुराम जस्तो तर खुवी भनेको कर्म गर्ने सङ हुन्छ पैसाको लोभ मा पर्ने सङ हैन ।