
भारतिय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सन्दिप आवद्ध दिल्ली क्यापिटलले आज दोश्रो खेल साझ ८.१५ बजे चेन्नई सुपर किंग्स सँग खेल्दैछ ।
* दिल्ली क्यापिटल्सले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो ।
* सन्दिप लामिछानेले पहिलो खेलमा सुरुवाती ११ मा पर्न सकेका थिएनन ।

बिज्ञापन



पहिलो राउन्डको खेल सकिदा दिल्ली क्यापिटल्स अंक तालिकाको पहिलो स्थानमा रहेको छ ।
श्रेस एयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्समा अबेश खान, बि अयेप्पा, एके बेन्स, ट्रेन्ट बोल्ट, सिखर धवन, सिए इङ्राम, सन्दिप लामिछाने, मन्जोत कार्ला, अमीत मिश्रा, सि मोरिस, रिशब पन्त, एआर पटेल, एच भि पटेल, केएमए पौल, के रबडा, एस रथर्फोर्ड, जलज सक्सेना, आइ शर्मा, पि शाव, एन सिंह, आर ट्वेटा र जि बिहारी रहेका छन ।
