
झापा, कार्तिक ३: झापाको दमक नगरपालिका भाेलीदेखि बन्द हुने भएको छ ।

बिज्ञापन



नगरपालिका प्रमुख सहित वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुने भएको हाे । नगरपालिकाले सुरक्षा सावधानी अपनाएर दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ ।

यस्तै निषेधाज्ञा पालना गर्न भनेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने छ ।