प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

सीतालाई मेडीसिटी अस्पताल भर्ना गरिएको प्रचण्डकी छोरी गंगाले जानकारी दिएकी हुन्। लामो समयदेखि अस्वस्थ रहेकी सीतालाई बुधबार गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन्

बिज्ञापन