
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बिज्ञापन



बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ ।
