कोरोनाका कारण देशभर ६ जनाको मृत्यु

काठमाडौँ। आज देशभर थप ६ जनाको कोरोनासम्बन्धी कारणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा हालसम्म १९५४ जनाको कोरोना भाइरससम्बन्धी कारणले मृत्यु भएको छ।

यो कूल सङ्क्रमित सङ्ख्याको ०.७३ प्रतिशत हो। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

बिज्ञापन