झापामा दिनप्रति दिन सवारी दुर्घटनाका घटना बढ्दै , विर्तामोडमा एकजनाको  मृत्यु

झापाको बिर्तामोड पश्चिम बस स्टेण्डमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू भएको छ । विर्तामोड–६ का ३९ वर्षीय सागर मिश्रको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउसो भएको दुर्घटनामा मिश्रको घटनास्थलमै मृत्यू भएको हो । बसका चालक र बसलाई नियन्त्रणमा लिई इप्रका अनारमनी लगिएको छ ।

बिज्ञापन