प्रचण्ड नेतृत्वको नेकपाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। नेकपाले आज २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ।

संवैधानिक परिषद्‍ले नियुक्त गरेका विभिन्‍न आयोगका पदाधिकारीहरुले आज राष्ट्रपतिबाट शपथ लिएलगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आकस्मिक पत्रकार सम्मेलन बोलाएको हो।

बिज्ञापन