गुल्मीमा टाउको बोरामा राखेर स्याउला र ढुंगाले छोपेको अवस्थामा युवतीको शव फेला

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान एक युवतीको शव फेला परेको छ ।शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले घाँस काट्ने क्रममा शवको गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरिसकेको छ ।

बिज्ञापन