अब पूर्वएमाले र पूर्वमाओवादी अलग-अलग भएर जाने : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।  बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अब एमाले र  माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको बताए । बैठक जारी रहेकै बेला उनी सो बैठकबाट बाहिरएका हुन् ।

सोही क्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र संघर्ष गर्दै सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । यद्यपि औपचारिक निर्णय आउन भने बाँकी नै छ ।

बिज्ञापन