
सिराहा– सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत समूहले लिएको छ ।

घटनालगत्तै गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि उल्लेख गरेको छ ।
बिज्ञापन



