
कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । कृष्णपुर नगरपालिका-२ बंकका ४० वर्षीय तेजबहादुर डगौराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हाे ।

विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा डगौराको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
बिज्ञापन



