एक किलो सुनसहित विमानस्थलबाट युवक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाका ३४ वर्षीया प्रकाश महरा रहेका छन् ।

फ्लाई दुवई एअरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराइभल भन्सार क्षेत्रमा जाँच गर्ने क्रममा उक्त परिणामको सुन फेलाम पारिएको प्रहरीले जनाएकाे छ ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन