
झापा । विप्लव समूहका कार्यकर्ताले भद्रपुरमा राखेको प्रेसर कुकरमा बासीभात फेला परेको छ ।

बिज्ञापन



विप्लवका कार्यकर्ताले कुकर बम राखेको थाहा पाएपछि त्यसलाई निस्क्रिय पार्न नेपाली सेना परिचालन भएको थियो ।

सेनाले कुकरलाई निस्क्रिय पार्दा त्यसमा बम नभई बासीभात फेला परेको हो ।