पैसा दिएर अख्तियारद्वारा गरिने ‘स्टिङ अप्रेसन’ अवैध ठहर

काठमाडौं। सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई अवैध ठहर गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पैसा दिएर गरिने त्यस्तो अप्रेसनलाई अवैधानिक ठहर गरेको हो ।

बिज्ञापन