सुनसरीमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु | OmkarTimes.com

सुनसरी । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

 

बिज्ञापन

बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्।