राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

उनी बालुवाटारमा भएको पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् ।

बिज्ञापन