
काठमाडाैँ । अन्तरराष्ट्रिय विमानस्थलमा गोली चलेको छ , पछिल्लो समय गोली हानाहानका घट्ना बढिरहेको बेला फेरी पाकिस्तानको अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा गाेली चलेकाे हो ।
एक व्यक्तिले विमानस्थलमा चलाएको गोली लागेर दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
घटनामा मृतक र घाइतेको संख्या पुष्टि भएसँगै मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले जनाएका छन् ।
नीजि झगडापछि गोली चलाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको काज्मीले जानकारी दिए ।
दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको छ । चुरोटका ठुटाहरु भेटिएको छ । मृ**को कारण खुल्न नसकेको उनले बताए ।गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन



