कांग्रेस केन्द्रीय समितिको बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

आजको बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्नेछ।

बिज्ञापन

पछिल्लो पटक बसेको पदाधिकारी बैठकले भाद्र ७ गतेका लागि तय गरिएको महाधिवेशन ९ दिन पर सार्ने निर्णय गरेको थियो ।