
काठमाडौं । सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ ।

हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।
बिज्ञापन



सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।